दोस्रोपटक नेपाल आएकी सन्नी लियोनीले नेपाल आएपछि पहिलोपटक आउँदाको जस्तै नेपालमाथि प्रेम दर्शाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन्,‘धन्यावाद नेपाल ! मुटुदेखि नै न्यानो आतिथ्यता दिएकोमा । मैले यो सहरमा आएर केही कुरा सिक्न सक्षम भएजस्तो महसुस गरेको छु ।’ 
 
हालै उनी ब्राण्ड एम्बेसडर बनेको एक मदिराको प्रवद्र्धनका लागि नेपाल आएकी सन्नीले आफ्ना पति डेनियल वेबरसँगै शनिबार राती एक क्यासिनोमा नृत्य गरेकी थिइन् ।
 

Post a Comment

 
Top