केटी भएकै कारण हस्तमैथुन गर्न नमिल्ने हो कि भन्ने कुरै छैन । तपाई अविवाहित भए पनि ढुक्कले हस्तमैथुुन गर्न सक्नु हुन्छ ।यो पाल्पाबाट हामीलाई एकजना केटी साथीले पठाउनु भएको प्रश्न हो । उहाँ सोध्नु हुन्छ ?-केटीहरुले हस्तमैथुन कसरी गर्नेहोला ? म अबिबाहित केटी हो ।


किशोरावस्थामा शारीरिक तथा भावनात्मक परिवर्तनहरु देखिन थाल्छन् । यौनचाहना तीव्रहुन जान्छ र यौन परिबकल्पनाको सुरुवात हुन्छ । आफ्नै शरीर र यौन अंगहरुवारेको खोजिनिती पनि शुरुहुन्छ । यसै क्रममा यौनअंगशरु चलाउने र त्यसवाट आनन्द लिने पक्रिया शुरु हुन जान्छ । सामान्य भाषामा भन्नुपर्दा आफैले आफ्नो यौन अंग चलाएर यौनसन्तुष्टि लिने एक किसिमको यौन ब्यवहारलाई नै हामी हस्तमैथुन भन्दछौँ । किशोराबस्थाको बिकासको क्रममा हस्तमैथुन गर्नु एक सामान्य र प्राकृतिक प्रक्रिया हो । केटा र केटी दुबैले हस्तमैथुनलाई यौन सन्तुष्टिको उपाय बनाए पनि केटीहरुको तुलनामा केटाहरुको तुलनामा केटाहरुमा यो कृयाकलाप बढि पाईन्छ ।

Post a Comment

 
Top