अाज भोलिको प्रविधियुक्त जमानामा हामी जब बजारमा सामान किन्न जान्छौ त हामी यो छुट्याउन सक्दैनौ कि कुन सक्कली सामान हो र कुन नक्कली । वर्तमान परिस्थीतीमा बजारमा सामानहरु नक्कली पाइनु साधारण कुरा भैसकेको छ ।
विशेष गरि नेपालमा चाइना र भारतका सामानहरु बढि भित्रने गर्दछ त्यसैकारण पनि नक्कली सामानहरु बढी मात अहिलेको समयमा टेक्नोलोजीकै कुरा गर्ने हो भने मोबाइल त्यसमा पनि चर्चीत कम्पनी सामसुङ ब्राण्ड र एप्पल कम्पनीको समेत बजारमा नक्कली सामान निस्कन थालेको छ यस्ता सामानहरुबाट सचेत बनाउनका लागि हामी न्युजपाना केही ति बस्तुहरुमा हुने सामान्य फरकहरुका बारेमा देखाउँछौ । जसले तपाई अलिकति भएपनि सामान छुट्याउन सकनुहुनेछ ।

1 2 3 4 5

Post a Comment

 
Top