हिंग नभए पनि हिंगको टालो छ भन्ने जमाना गए । पूर्व मन्त्री भनेर बसेको भए अहिले के खान पाउने । त्यसैले विभिन्न खालका वेमौसमी तरकारी साथमा जैविक तरकारी खेती गर्दै पूर्व वाणिज्य तथा आपुर्ती मन्त्री विष्णुप्रसाद थारु । ब्यावसायीक रुपमा गरिएको तरकारी उत्पादनले स्थानीय माग पूर्ति गर्न सफल भएको छ ।

Post a Comment

 
Top