ताजा खबर :- नेपालको  सबैभन्दा लोकप्रिय  धारावाहिक सिरियल मेरी बास्सै  ज्यादातर गाउँले  जीवन शैलीमा  आधारित छ । धुर्मुस “सिताराम कट्टेल” जसले अहिले सम्म २७ वटा पात्रको रुपमा अभिनय गरिसकेका छन । भूकम्पको बेलामा दु:खमा  परेकालाई विभिन्न सहयोग गर्दै आएका धुर्मुस समाजका लागि उल्लेखनीय योगदान गरेका छन उनलाई चाहेर पनि कसैले भुल्न  सक्दैनन् । मेरी  बास्सै यसले समाजमा हुने गरेका सम्पूर्ण घट्नाहरुलाई चित्रण गरेको छ सबैलाई मन परेको छ हेर्नुहोस हाँसो नै हाँसोले भरिएको यो भागमा धुर्मुस बाबुराम र केपी ओलीको नक्कल  गर्छन बाँकी हेर्नुहोस भिडियो सहित  !
14 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top