काठमाडौं, १ पुस - नेपाली सेनाले आफूसँग भएको पूरानो ४५ प्रतिशत हातहतियार विस्थापन गरी नयाँ किन्न् ८ अर्ब ६६ करोड रुपैयाँ सरकारसँग माग गरेको छ ।

हातहातियार, तालिमसहित सेनालाई अत्याधुनिक बनाउन त्यसमा थप रकम लाग्ने सेनाले जनाएको छ । प्रधानसेनापति राजेन्द्र क्षेत्रीले संसदको राज्यव्यवस्था समिति बैठकमा सेनाका लागि सरकारले पर्याप्त बजेट उपलब्ध नगराएको बताए । 
15 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top