अलकाएदाका कुख्यात आतंकवादी ओसामा विन लादेनलाई अमेरिकाले पाकिस्तानी भुमिमै छिरेर मारिसकेको छ । त्यस्तो खतरनाक आतंकवादी त्यहाँ थियो भनेर अमेरिकाले कसरी थाहा पायो होला? हेर्नुहोस् कसरी अमेरिकाले पत्ता लगायो ओसामाको ठेगाना? यि र यस्ता धेरै प्रश्नको उत्तर स्वरुप नेसनल जियोग्राफिकले बनाएको यो वृत्तचित्र हेर्नुहोस्

Post a Comment

 
Top