काठमाडौं: लाजिम्‍पाटमा रहेको भारतीय दूतावासको सवारी साधनमा आगलागी भएको छ।

विप्‍लव नेतृत्‍वको नेकपा माओवादी कार्यकर्ताले दूतावासका काउन्सलर चढ्‍ने २२ सीडी १७ नम्ब‍रको कारमा आगजनी  गरेको हुन्।
 
आगलागी भएलत्तै प्रहरी घटनास्थलमा पुगेको छ। 

Post a Comment

 
Top