संघिय गठबन्धनले सुनसरीको इटहरीमा आमसभाका लागि बनाएको मञ्चमा स्थानीय युवाले आगजनी गरेपछि इटहरीमा आज दिनभर तनाब भयो । आज बिहान स्थानीय युवाहरुले पेट्रोल छर्केर मञ्चमा आगजनी गरेपछि इटहरीमा तनाब भएको हो । मधेशी मोर्चाका नेता, लिम्बुवानबादी संगठनाका नेता लगायतको सहभागिता हुने तय भएको सभा विथोल्न स्थानीय युवा विरोधमा उत्रिएपछि स्थिति तनाबपूर्ण बनेको थियो ।

Post a Comment

 
Top