पोखरामा गएराति एउटा भारतीय गाडीमा आगो लागेको छ। लेकसाइटमा रहेको युपी ५१ टी ८३११ नम्बरको बसमा गएराति आगो लागेको हो। आगो कसले लगायो, या बसमा आफैं आगो लागेको हो यसबारे केही थाहा नभएको प्रहरीले जनाएको छ। यद्यपी बसमा पेट्रोल राखिएको भएकाले त्यसैबाट आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

29 Nov 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top