विराटनगर, २६ मङ्सिर-
विराटनगर नाका भएर इन्धन बोकेका गाडी ३१ वटा गाडी भित्रिएका छन् ।

सोमध्ये डिजेल बोकेका १८, पेट्रोल बोकेका चार ट्याङ्कर र नौवटा ग्यास बुलेट र एउटा औषधि बोकेको गाडी भित्रिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको हो । ती गाडी आज साँझ ५ बजेसम्ममा भित्रिएका हुन् ।

Post a Comment

 
Top