ताजाखबर। चीनका एक व्यक्तिले भूकम्पले घर भत्किएपनि सुतेको मानिसलाई केहि नहुने खाटको डिजाइन गरेका छन् । वेन्सी वांग नामका ति व्यक्तिले यस्तो खाट डिजाईन गरेका छन् की जहाँ अत्यावश्यक खानेकुरा, पानी, औषधी देखि लिएर आगो निभाउन प्रयोग हुने वस्तु समेत राखेका छन् । भूकम्पले घर भत्किन लाग्यो भने खाटको तल्लो भाग खुलेर सुरक्षित रुपमा सुतिरहेको मानिस तल झर्छ र माथीबाट छोपिन्छ । उद्ददारको लागि लामो समय लागेतापनि कुनै कठिनाई नहुने किसिमले खाट तयार भएको छ । उक्त खाटको डेमो थ्री डि भिडियोमा बनाइएको छ ।


15 Dec 2015

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top