काठमाडौँ, २४ मङ्सिर । करिब ४ महिनादेखि निरन्तर रुपमा सडक र सदनबाट आन्दोलीत हुँदै आएको संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले नाकाबन्दी खुल्ने संकेत देखाएको छ ।

मोर्चाले आज पुनःनिर्माण सम्बन्धी विद्येयक संसदमा अगाडि बढाउने सहमति जनाएसँगै पहिले सदन खुल्ने र क्रमिक रुपमा नाका पनि खुल्ने संकेत देखाएको हो ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको छलफलमा मधेसी मोर्चाले समेत पुनःनिर्माण विद्येयक अगाडि बढाउने विषयमा सहमति जनाएसँगै मोर्चा छलफलमा सकारात्मक भएको छ ।


Post a Comment

 
Top