"नेपाली हुँ म स्वाभिमानी छु म, नेपाली हुँ म भाग्यमानी छु म, मेरो सान नेपाली मेरो ज्यान नेपाली" बोलको राष्ट्रवादी गीतमा शब्द, संगीत र स्वर किरण श्रेष्ठले दिएका छन् ।  कर्णप्रिय राष्ट्रवादी शब्दहरु छनौट गरि नेपालीलाई जगाउने खालको रहेको छ । "हावासँगै उडेर पुगौँ म जहाँ, धर्ती सँगै हिँडेर पुगु म जहाँ मेरो तन नेपाली मेरो पन नेपाली" पुरा गीत भिडियोमा

Post a Comment

 
Top