मंसिर २०, २०७२- नेपाल आयल निगमले पर्सि मंगलबारदेखि राजधानीमा मोटरसाइकल र स्कुटरलाई लटअनुसार पेट्रोल दिने भएको छ । मंसिर २२, २४, २६ र २८ गते तेल दिइने निगमले बताएको छ ।
पहिलो दिन २२ गते १ देखि २५, २४ गते २६ देखि ४०, २६ गते ४१ देखि ५५ र २८ गते ५६ देखि माथिका लटका मोटरसाइकल र स्कुटरलाई तेल दिइने छ । चार पांग्रे सवारीलाई तेल दिने सम्बन्धमा भने पछि सुचना प्रकाशित गरिने निगमले जनाएको छ ।

पेट्रोल बाँडिने पम्पहरुको सुची





Post a Comment

 
Top