काठमाडौं, २१ मंसिर   - मुलुकमा राजतन्त्र फर्काउने हल्ला चलेको बेला पूर्व रनजपरिवार थाइल्याड भ्रमणमा जाने भएको छ । पूर्व युवराज्ञी हिमानी शाह जाडो बिदा मनाउन थाइल्याण्ड जान लागेकी हुन् ।

मंसिर अन्तिम साता हिमानीले छोरीद्वय पूर्णिका, कीर्तिका र छोरा ह्रदयेन्द्रलाई लिएर थाइल्याड जान लागेकी हुन् । उनी गएको केहीदिनपछि पूर्व महारानी कोमलसमेत जाने बताइएको छ । पूर्वराज ज्ञानेन्द्र शाहपनि पुसको अन्तिमसाता वा माघमा थाइल्याण्ड जाने संभावना छ । - See more

Post a Comment

 
Top