ईमेज टेलिभिजनमा दैनिक रुपमा प्रसारण हुने कार्यक्रम तपाईको आज ज्योतिषाचार्य गुरु प्रसाद बरालले सञ्चालन गर्नुहुन्छ ।  आज मिति २०७२ साल मंसिर महिनाको २१ गते  एकादशी तिथी सोमबार । प्रस्तुत छ  बाह्र राशिका व्यक्तिहरुको आजको ग्रहफल।
मेष राशि : व्यापार तथा उद्योग तर्फ फाईदा हुने योग रहेको छ । अधिकारका लागि संघर्ष गर्नुपर्ला, शत्रु तथा विपक्षीको चलखेल बढ्ने सम्भावना छ । प्रयत्न गर्दा विभिन्न अवसरहरु प्राप्त हुनेछन् । विस्तृत राशिफल भिडियोमा ........

Post a Comment

 
Top