काठमाडौँ २५ मंसिर । प्रेमी र प्रेमीका मिल्दा सबैभन्दा नजिक झगडा हुँदा सबैभन्दा ठूलो शत्रु भन्ने यो खबरले पुष्टी गर्छ । प्रेम गरेर सँगै मर्ने सँगै बाँच्ने कसम खाएका एक प्रेमीले आफ्नी प्रेमीकासँगको झगडाले उग्र रुप लिदै गएपछि आवेशमा आएर आफ्नै लिंग काटेर २ टुक्रा पारेका छन् ।

यो घटना हो दक्षिणी टर्कीको मर्सिन शहरको । २१ वर्षे एचबी नाम गरेका मर्सिन शहरको सडकमा खानेकुरा बेच्ने काम गर्दै आएका युवकले आफ्नी प्रेमिकासंग मोबाइलफोनमा विवाद परेलगतै धारिलो हतियारले लिंग काटेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

घटना घटेको केही बेरमा नै आएको प्रहरीले भुईमा खसेको उनको लिंगको एउटा भाग र उनलाई अस्पताल पुर्याएको थियो । हाल उनको काटिएको लिंगलाई जोड्ने काम भइरहेको छ ।

Post a Comment

 
Top